उपत्यकामा मात्रै ३२ संक्रमित थपिए

काठमाडौं– बितेको २४ घण्टामा काठमाडौंमा मात्रै २८ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा २, भक्तपुरमा २ र काठमाडौंमा २८ जना संक्रमित थपिएका हुन् । 

प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ४ सय ७३ जना कोरोना संक्रमित थपिएको पुष्टि गरे । तीमध्ये १०९ महिला र ३ सय ६४ पुरुष छन् ।





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १७:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया