पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु गणतन्त्रकै अवमूल्यन : गगन थापा

काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी भन्दा माथि उठ्न नसकको भन्दै असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बिहीबार बजेट अधिवेशन अन्त्य गरेकोप्रति इंगित गर्दै थापाले राष्ट्रपति व्यक्ति नभई संस्था रहेको स्मरण गराएका छन् । 

राष्ट्रपतिको भूमिका जिम्मेवारपूर्ण नरहेको भन्दै आलोचना भइरहेका बेला थापाले ट्विटमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले सभामुख र प्रतिपक्षी दलसँग समन्वय नै नगरी एकतर्फी रुपमा स‌ंसद अधिवेशन अन्त्य गरेकोमा प्रतिपक्षी दल कांग्रेसले यसअघि नै आपत्ति जनाएको छ । 

यस्तो छ गगनको ट्विट :





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार २०:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया