थप ७ सय ४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

काठमाडौं– गत २४ घण्टामा थप ७ सय ४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

तीमध्ये ६,१४३ जना निको भएर घर फर्केका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १७:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया