शिख भक्तजन बोकेको बसलाई रेलले ठक्कर दिँदा पाकिस्तानमा १९ जनाको मृत्यु

श्रद्धालु भक्तजन बोकेको एक बसलाई रेलले ठक्कर दिँदा पाकिस्तानको लाहोरमा १९ जना श्रद्धालुको मृत्यु भएको छ ।

पूर्वी पाकिस्तानमा शिख समुदायका श्रद्धालु बोकेको एक बसमा रेलले ठक्कर दिएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा १९ जनाको मृत्यु र केही घाइते भएका छन् ।

उत्तरपश्चिमी पाकिस्तानको पेशावर शहरका श्रद्धालु बोकेको बस शैकुपुरास्थित नन्कना शाहिब तीर्थस्थलबाट फर्किँदै थियो ।
 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार ७:१६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया