भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घन्टामा ४४१ को मृत्यु

भारतमा कोरोनाभाइरस महामारीका कारण प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनिरहेको छ । भारतमा पछिल्लो २४ घन्टामा ४ सय ४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

साथै, भारतमा २२ हजार ७७१ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कारोनाभाइरस संक्रमितको संख्या २ लाख ३५ हजार ४ सय ३३ जना पुगेका छन् । अनि भारतमा अहिलेसम्म कोरोनाका कारण १८ हहजार ६ सय ५५ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १०:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया