कैलालीमा होम–क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु

कैलालीमा होम–क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लास्थित गोदावरी नगरपालिका १० को क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको शुक्रबार राति स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएको हो ।

वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीका अनुसार गत ती महिला २६ जेठमा २६ गते भारतबाट थिइन् ।

कोरोनाभाइरस परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ । रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताए ।
 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १३:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया