नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पौडेललाई

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोषबल्लभ पौडेलले पाएका छन् ।

पौडललाई आज प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

पौडेल सैनिक मुख्यालयस्थित १५ बाहिनीपतिमा कार्यरत सहायक रथी हुन् ।
 





  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार १३:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया