बायर्न म्युनिखले जित्यो जर्मन कप

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि पनि जितेको छ । गएराति भएको खेलमा बायर्नले बायर लिभरकुसनलाई ४–२ गोलको अन्तरले हराउँदै उपाधि जितेको हो ।

बर्लिनस्थित लिभरकुसनको मैदानमा भएको खेलमा बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा डेभिड अल्वा र सर्जी जिनाब्रीले गोल गरेका थिए । घरेलु टोली लिभरकुसनका स्वेन वेन्डर र काई हाभर्टजले गोल गरे पनि त्यो पर्याप्त भएन ।

यससँगै बायर्न २० औं पटक जर्मन कप च्याम्पियन बन्न सफल भएको छ ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ८:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया