कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय

कोरोनाभाइरस महामारीका कारण सिर्जित अवस्थालाई हेर्दै यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । 

यसअघि एसईई पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय भएको थियो । कक्षा ११ को पनि आन्तरिक मूल्यांकनबाट नै विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको हो । 

११ को परीक्षा २१ वैशाखबाट गरिने भनिएको थियो ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । यही कार्यविधिमा आधारित रहेर सम्बन्धित कलेजहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्ने भएका छन् । 





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १२:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया