उत्तर प्रदेशको मैनबत्ती उद्योगमा आगलागी, ८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको गाजियावाद जिल्लामा मैनबत्ती उद्योगमा आगलागी भएको छ । भीषण आगलागीमा ८ जनाको निधन भएको छ । 

मृत्यु हुनेमा ६ जना महिला र दुई जना बच्चा रहेको भारतीय मिडियाले जनाएका छन् । त्यहाँ कयौँ मानिसहरु घाइते भएका छन् । 

घटनाबारे पूर्ण जानकारी आइसकेको छैन ।





  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १९:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया