कोरोना संक्रमितको संख्यामा रुसलाई उछिन्दै भारत तेस्रो स्थानमा

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ ।

तर, रुसमा भने ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यससँगै भारत कोरोना संक्रमितमध्ये विश्वकै तेस्रो देश बनेको छ ।

पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको हो ।

भारतमा कोरोनाभाइरस संक्रमणबाट १९ हजार ७०० जना मानिसको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ८:२७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया