बालुवाटारमा सकियो ओली–प्रचण्ड छलफल, भएन कुनै सहमति

नेपाल कम्युनिस्ट पार्टीमा देखिएको पछिल्लो विवाद समाधानका लागि बालुवाटारमा भएको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । 

आज पनि यो भेटघाटमा कुनै सहमती निस्किन सकेन । 

विषयकेन्द्रीत वार्ता भए पनि कुनै टुङ्गो नलागेपछि प्रचण्ड बालुवाटारमबाट खुमलटार फर्किएका छन् । 

‘आजको छलफलले विषय समात्न थालेको छ,’ प्रचण्डनिकट एक नेताले फरकधारलाई जानकारी दिए, ‘अब यसले अहिलेको गतिरोध अन्त्य गर्ला भन्ने आशा गरेका छौँ ।’





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ११:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया