सात हजार सात सय ५२ जना कोरोनामुक्त भए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप २ सय ५३ जना कोरोना मुक्त भएको जनाकारी दिए । 

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १६:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया