नेपालमा दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानल बन्द

काठमाडौं– नेपालमा भारतीय न्युज च्यानल बिहीबारदेखि प्रसारण बन्द भएका छन् । केही भारतीय सञ्चारमाध्यमले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक समाचार प्रसारण गरेपछि प्रसारण बन्द गरिएको हो ।   

बिहीबार साँझदेखि भारतीय टेलिभिजन दूरदर्शनबाहेक अरु सबै न्युज च्यानलको प्रसारण बन्द गरिएको विदेशी च्यानल वितरक मल्टिसिस्टम अपरेटर (एमएसओ)हरुले जनाएका छन् । 

बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको छ । 





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १९:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया