मुठभेडमा मारिए भारतका कुख्यात अपराधी विकास दुबे

कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन् । उत्तर प्रदेशमा पक्राउ परेका उनलाई प्रहरीले कानपुर लिएर जाँदै थियो ।

प्रहरीले बाटोमा विकास दुवे भाग्न खोजेको र गोली चलाउँदा उनको मृत्यु भएको जनाएको छ । 

कानपुरा मुठभेडमा केही दिनअघि विकास दुबे र उनको समूहले चलाएको गोलीका कारण आठ प्रहरीको मृत्यु भएको थियो । बाटोमा गाडी पल्टिएपछि विकास दुबेले केही प्रहरीको पेस्तोल लिएर भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार ८:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया