मनाङसहित ६ जिल्ला कोरोनामुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ । पछिल्लोपटक यो लिस्टमा मनाङ जिल्ला थपिएको छ ।

यसअघि भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला कोरोनामुक्त भएका थिए । यी जिल्लामा सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

६ जिल्ला कोरोनामुक्त भएसँगै ७१ जिल्लामा कोरोना सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १७:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया