नेपाल राष्ट्र बैंकका २६ जना अधिकृतको सरुवा, को कहाँ ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका २६ जना अधिकृतहरुको सरुवा भएको छ । 

राष्ट्र बैंकको असार २५ गतेको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । 

राष्ट्र बैंक, जनशक्ति व्यवस्थापन विभागले अधिकृतहरुको सरुवा गरेको जनाएको हो । 

सरुवा भएकामा २३ जना निर्देशक छन् भने ३ जना कायम मुकायम निर्देशक छन् । 

को कहाँ सरुवा भए ?





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार २१:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया