ऐश्वर्याको पनि हुँदै छ कोरोना परीक्षण

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोनाभाइरस परीक्षण हुने भएको छ । ऐश्वर्याको कोरोना परीक्षणको नतिजा आज आउन सक्ने बताइएको छ । 

यसअघि उनका ससुरा तथा अभिनेता अमिताभ बच्चन र ऐश्वर्याका पति अभिषेक बच्चनलाई कोरोनाभाइरस पुष्टि भइसकेको छ । 

शनिबार यी दुईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै ऐश्वर्या राय बच्चनको र अमिताभको परिवारका अन्य सदस्यको पनि कोरोना परीक्षण हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ७:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया