अमिताभ र अभिषेकको स्वास्थ्य अपडेटः चिकित्सकले दिएका छन् यस्तो सल्लाह

अमिताभ बच्चन, अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन अहिले कोरोनाभाइरस संक्रमित भएपछि अस्पतालमा रहेका छन् । ऐश्वर्या र आराध्या चाहिँ अहिले पनि घरमा नै होम क्वारेन्टाइनमा बसेका छन् । 

अब अमिताभ र अभिषेकको स्वास्थ्यको विषयमा नयाँ अपडेट आएको छ । पछिल्लो समय आएको अपडेटअनुसार अब अमिताभ र अभिषेक कम्तिमा पनि सात दिन अस्पतालमा रहनेछन् ।

भारतीय न्युज एजेन्सी पिटिआइका अनुसार अमिताभको स्वास्थ्य हिजोको भन्दा धेरै सुधार भएको छ । अभिषेकको स्वास्थ्यमा पनि सुधार आएको बताइएको छ । तर, उनीहरुलाई कम्तिमा पनि ७ दिन अस्पतालमा नै राख्ने चिकित्सकले तयारी गरेका छन् ।





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २२:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया