नुपुरले गरिन् आफ्नै बुवासँग डान्स

अहिले कोरोनाभाइरस महामारीका कारण बलिउड सेलेब्रिटीहरु फुर्सदमा छन् । उनीहरुले सामाजिक सञ्जालमा विभिन्न क्रियाकलाप पोस्ट गर्ने गरेका छन् । ती प्रायः भाइरस हुने गरेका छन् ।

यसैबीच, नयाँ अभिनेत्री नुपुर सेननले आफ्ना बुवासँग डान्स गरेको भिडियो र तस्बिर भाइरल भएको अमर उजालाले लेखेको छ । नुपुर र उनका बुवा ‘प्यार हुवा इकरार हुवा’, भन्ने गीतमा नाचेका छन् ।

नुपुर अभिनेत्री कृति सेननकी बहिनी हुन् । उनी ‘फिलहाल’ गीतमा अक्षय कुमारसँग देखिइसकेकी छिन् । यस गीतले धेरै रकर्डसमेत तोडेको थियो ।

 



 





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १०:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया