प्रचण्डसँगको वार्ता नमिलेपछि ओलीले स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाए

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता नमिलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाएका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नियमित रुपमा छलफल गर्दा पनि बैठक निष्कर्षविहीन भएपछि उनले स्थायी समिति सदस्यसँग छलफल गर्न लागेका हुन् । 

छलफलका लागि ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझीलगायतका नेतालाई बालुवाटार बोलाएका हुन ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १८:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया