मलेसियामा भेटियो मानिसजस्तै माछा

एजेन्सी– मलेसियामा अनौठो खालको माछा भेटिएको छ । एकजना पर्यटकले तालमा फिसिङ रडको मद्दतले समातेको माछाको दाँत पूरै मानिसको जस्तो देखिन्छ । 

यसको तल र माथि दुवैतिरका दाँत ठ्याक्कै मानिसकैजस्तो देखिन्छ । कार्प प्रजातिको यो माछाको आँखा र मुख पनि मानिसको जस्तै छ । 

यसका तस्विर ट्विटरलगायत सामाजिक सञ्जालमा भाइरल बनेको छ । मानिसहरुले हजारौँ पटक सेयर गरेका छन् । 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १७:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया