Wed, 05 Aug, 2020


मलेसियामा भेटियो मानिसजस्तै माछा
फरकधार / साउन १, २०७७

एजेन्सी– मलेसियामा अनौठो खालको माछा भेटिएको छ । एकजना पर्यटकले तालमा फिसिङ रडको मद्दतले समातेको माछाको दाँत पूरै मानिसको जस्तो देखिन्छ । 



यसको तल र माथि दुवैतिरका दाँत ठ्याक्कै मानिसकैजस्तो देखिन्छ । कार्प प्रजातिको यो माछाको आँखा र मुख पनि मानिसको जस्तै छ । 

यसका तस्विर ट्विटरलगायत सामाजिक सञ्जालमा भाइरल बनेको छ । मानिसहरुले हजारौँ पटक सेयर गरेका छन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्