रियल मड्रिडले दियो नेपाली प्रशंसकलाई बधाई

एक दिनअघि करिम बेन्जिमाले देखाएको जादुयी खेलका कारण ला लिगा च्याम्पियन बनेको रियल मड्रिडले नेपाली फ्यानहरुलाई बधाई दिएको छ । 

सामाजिक सन्जालमा नेपाली फ्यानहरुको सेलिब्रेसनको तस्वीर सेयर गर्दै रियल मड्रिडको आधिकारिक पेजबाट नेपाली प्रशंसकलाई बधाईका साथसाथै धन्यवाद दिइएको हो । 

ला लिगामा सन् २०१७ पछि रियल मड्रिडले यसपटक ट्रफी उचालेको छ ।





  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार २३:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया