साउदी राजा सलमान अस्पताल भर्ना

दुबई– साउदी अरबका राजा सलमान अस्पताल भर्ना भएका छन् । 

स्वास्थ्य परीक्षणका लागि उनी राजधानी रियादस्थित किङ फैसल विशेषज्ञ अस्पताल भर्ना भएका हुन् । 

साउदी दरबारका अनुसार ८४ वर्षीय राजाको पित्ताशय सुन्निएकाले उनी परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् । 

सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा छन् । राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान छन् । 





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार १९:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया