१ बजेसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज ११ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक १ बजेका लागि सरेको छ । 

१ बजेसम्मका लागि बैठक स्थगित गरेर नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेर छलफल गर्ने एक स्थायी कमिटी सदस्यले फरकधारलाई जानकारी दिएका छन् ।

दुई अध्यक्षबीच टेलिफोनमा सम्पर्क भएपछि बैठक सारिएको बताइएको छ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार ११:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया