बिपी सानो देशको अग्लो र दूरदर्शी राजनेताः देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी सानो देशको अग्लो र दूरदर्शी राजनेता भएको बताएका छन् । 

पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८औं जन्मजयन्तीका अवसरमा मंगलबार राजधानीमा पार्टीको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बिपीको विचार र विश्लेषणकै माध्यमबाट राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको कायम हुने भन्दै उनले बिपीले लिएको प्रजातान्त्रिक समाजवादको बाटोलाई आत्मसात् गर्न सके मात्रै मुलुकमा विकास र समृद्धि प्राप्त गर्न सकिने बताए ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार २१:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया