कन्काई, कमला र बागमतीका केही सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने

आज कन्काई, कमला र बागमती नदीका केही सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रका अनुसार अबको तीन दिन कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाव घट्ने छ ।

साथै, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबई नदीमा पनि बहाव घट्ने विभागले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार ९:२३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया