भारतमा एकैदिन थपिए ३४ हजारभन्दा बढी कोरोना संक्रमित, यो हालसम्मकै उच्च

कोरोनाभाइरसको दैनिक संक्रमण दरमा भारतले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ संक्रमित फेला परेका छन् ।

योसँगै भारतमा संक्रमित संख्या १० लाख नाघेको छ ।
 





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १३:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया