बिहीबार बिहान लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदै छ । 

नेपाली समयअनुसार राति एक बजे सुरु हुने सो प्रतियोगिता लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ ।

लिभरपुलले जारी सिजनको लिग उपाधि जितिसकेको छ भने चेल्सी लिगको अंक तालिकामा तेस्रो स्थानमा छ । 

चेल्सीको ६३ अंक छ भने चौथो र पाँचौँ स्थानका लेस्टर सिटी र म्यानेचेस्टर सिटीको समान ६२ अंक छ ।





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १९:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया