Wed, 05 Aug, 2020


१ वर्षका सेफ बने इन्स्टाग्राममा सेलेब्रिटी
फरकधार / साउन ७, २०७७

सेफ कोबे नामबाट चर्चित एक १ वर्षका बच्चाले अहिले इन्स्टाग्राममा हंगामा मच्चाइरहेका छन् । 



उनले इन्स्टाग्राम खोलेको धेरै भएको छैन । तर, केही महिनामा नै अब उनको इन्स्टाग्राममा १४ लाखभन्दा बढी फलोअर्स भएका छन् । 

लकडाउनमा यी बच्चाका भिडियोहरु निकै सेयर पनि भएका छन् । 

इन्स्टामा उनले आफ्नो ह्यान्डल राखेका छन्– कोबे इट्स । उनको इन्स्टाग्राम चाहिँ उनको बाबुआमाले चलाइदिएका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्