अमिताभको स्वाब टेस्ट नेगेटिभ, केही दिनमै डिस्चार्ज हुन सक्ने

मुम्बईको नानावटी हस्पिटलमा कोरोनाभाइरसको उपचार गराइरहेका बलिउड सुपरस्टार अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनलाई एक-दुई दिन थप हस्पिटलमा निगरानीमा राखिने भारतीय मिडियाहरुले जनाएका छन् ।

अमर उजालाका अनुसार अभिषेक बच्चनको पनि सबै रिपोर्ट नेगेटिभ आएको छ । उनी सायद साँझसम्म डिस्चार्ज हुन सक्छन् ।

बुधबार चारै जनाको स्वाब टेस्ट गरिए पनि ऐश्वर्या र आराध्याको रिपोर्ट भने आएको छैन ।


 





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १५:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया