रुसमा कोरोनाभाइरस संक्रमितको संख्या ८ लाख नाघेको छ । अमेरिका, ब्राजिल, भारतपछि सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित अब रुसमा रहेका छन् ।
रुसमा शुक्रबार दिउँसोसम्म ८ लाख ८ हजार ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
रुसमा कोरोनाभाइरसका कारण १३ हजार ४६ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ५ लाख ८८ हजार ७७४ जनाले कोरोना जितेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।