भाटभटेनी सुपर मार्केटलाई ३ लाख रुपैयाँ जरिवाना, म्याद सकिएको पानी बेचेको कसुर

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपर मार्केटलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ । 

सुपर मार्केटलाई म्याद सकिएको पानी बेचेको कसुरमा विभागले जरिवाना गरेको हो ।

शुक्रबार विभागले भाटभटेनीमा अनुगमन गर्दा म्याद गुज्रिएको पानी बेचेको पाइएको थियो ।  

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम भाटभटेनीलाई कारबाही गरेको बताएको छ ।





  • प्रकाशित मिति : साउन ९, २०७७ शुक्रबार १८:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया