कोरोनाभाइरसः भारतमा २७ वर्षका चिकित्सकको मृत्यु

पछिल्ला केही दिन यता भारतमा कोरोनाभाइरसले अनेक रेकर्ड बनाइरहेको छ । केही दिन यता भारतमा कम्तिमा पनि ३५ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

यहीबीच कोभिड १९ का कारण भारतको राजधानी दिल्लीमा पनि मानिसहरुको मृत्यु हुने क्रम बढ्दो छ । त्यहाँ आइतबार एक २७ वर्षका चिकित्सकले कोभिड १९ कै कारण ज्यान गुमाएका छन् ।

डाक्टर जोगिन्दर चौधरी २३ जुनमा अस्पतालमा भर्ना भएका थिए । उनी अस्पतालमा काम गर्दागर्दै नै कोरोना संक्रमित भेटिएका थिए ।





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार २०:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया