Fri, 14 Aug, 2020


कोरोनाका कारण साउदीमा स्याङ्जाका युवाको मृत्यु
फरकधार / साउन १२, २०७७

कोरोनाभाइरुसका कारण साउदी अरबमा स्याङ्जाका एक युवाको मृत्यु भएको छ । 



स्याङ्जा गल्याङ ८ का युवाको कोरोनाभाइरस संक्रमण भएपछि साउदीमा नै उपचार भइरहेको थियो । 

उनी उपचारका लागि साउदीको दमाम सेन्ट्रल अस्पतालमा भर्ना भएका थिए । नेपालमा लकडाउन सुरु हुनुभन्दा केही दिनअघि मात्र उनी कामको सिलसिलामा साउदी पुगेका थिए । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्