कोरोनाका कारण साउदीमा स्याङ्जाका युवाको मृत्यु

कोरोनाभाइरुसका कारण साउदी अरबमा स्याङ्जाका एक युवाको मृत्यु भएको छ । 

स्याङ्जा गल्याङ ८ का युवाको कोरोनाभाइरस संक्रमण भएपछि साउदीमा नै उपचार भइरहेको थियो । 

उनी उपचारका लागि साउदीको दमाम सेन्ट्रल अस्पतालमा भर्ना भएका थिए । नेपालमा लकडाउन सुरु हुनुभन्दा केही दिनअघि मात्र उनी कामको सिलसिलामा साउदी पुगेका थिए । 





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ९:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया