देउवाले विस्तार गरे चार सय ७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा
फरकधार / १४ साउन, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजतीतिज्ञ सभा विस्तार गरेका छन् । देउवाले बुधबार ज्येष्ठ राजनीतिज्ञ सभामा चार सय ७९ जनालाई मनोनयन गरेका हुन् । 

सभापति देउवाले आफूइतर समूहको विरोधका बाबजुद यस्तो सभा बनाएका हुन् । देउवाले यसअघि गत फागुन मा ३० जना पार्टीका अगुवा राजनीतिककर्मीहरु समेटेर जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका थिए ।   

कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्यहरुलाई मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यी हुन् ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनीत

  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार १९:२२:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया