विराटविरुद्ध अदालतमा मुद्दा

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तथा बलिउड अभिनेत्री तमन्ना भाटियाविरुद्ध मद्रास उच्च अदालतमा एक मुद्दा दायर भएको छ । उनहिरुल अनलाइन जुवालाई बढावा दिएको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुलाई तत्काल गिरफ्तार गर्ने माग पनि गरिएको छ ।

टाइम्स नाउको एक रिपोर्टअनुसार यो उजुरीमा अनलाइन जुवामा विराट र तमन्नाले विज्ञापन प्रयोग गरेकाले समस्या भएको बताइएको छ । 

तर, यस विषयमा अब प्रहरीले के गर्छ भन्ने अहिलेसम्म खुलेको छैन ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २२:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया