कार्यालयमै  कुटिए उपसचिव सञ्जेल


 
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यालयकै कर्मचारीबाट  कुटिएका छन् । उनीलाई दुईजना कार्यालय सहयोगी नेत्रा भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

 

सञ्जेलमाथि कुट्ने दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । सञ्जेल शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटिएको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । सञ्जेल  भ्रष्टाचारविरोधी भनेर चिनिदै आएका थिए ।
 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १६:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया