बलिउड स्टार शाहरुख खानकी छोरी आफ्ना सुन्दर तस्बिरका कारण चर्चाका छिन् । मानिस उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरुको प्रायः तारिफ गर्ने गर्छन् ।
यसैबीच, सुहानाले आफ्ना नयाँ तस्बिरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । जसको उनका प्रशंसकहरुले खुलेर तारिफ गरेका छन् । अधिकांशले तस्बिरमा उनी बोल्ड र सुन्दरी देखिएको कमेन्ट गरेका छन् ।
तस्बिरमा सुहाना ह्यान्डब्याग बोकिरहेको देखिन्छन् । उनले पोल्का डट प्रिन्टेड ड्रेस लगाएकी छिन् ।
साथै, सुहानाले गहिरो गुलाबी लिपिस्टिक लगाएकी छिन्, जसले उनको सुन्दरता झनै बढाएको प्रशंसकहरुको भनाइ छ । तस्बिर देखेर एक फ्यानले ‘प्रिटी गर्ल’ भनेर कमेन्ट गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।