logo-img

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली– भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

आइतबार शाह आफैँले ट्विट गर्दै उनले कोरोनाको परीक्षण गराएको र रिपोर्ट पोजेटिभ भएको जानकारी दिएका हुन् । 



अहिले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकहरूले आफूलाई अस्पताल भर्ना हुन सल्लाह दिएकाले अस्पताल भर्ना हुन लागेको उनले बताएका ​छन् । 





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया