नयाँ दिल्ली– भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार शाह आफैँले ट्विट गर्दै उनले कोरोनाको परीक्षण गराएको र रिपोर्ट पोजेटिभ भएको जानकारी दिएका हुन् ।
अहिले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकहरूले आफूलाई अस्पताल भर्ना हुन सल्लाह दिएकाले अस्पताल भर्ना हुन लागेको उनले बताएका छन् ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।