१२ वर्षमुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं– सरकारले १२ वर्षमुनिका बालबालिका तथा ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो आग्रह गरिएको बताए ।

मन्त्रालयले देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ । 

आइतबार देशभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उपत्यकामा मात्रै ३१ जना नयाँ संक्रमित थपिएका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १७:३८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया