पहिलो एकदिवसीय जितलाई यसरी सम्झिए तत्कालिन कप्तान पारसले

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालिन कप्तान पारस खड्काले पहिलो एकदिवसीय (ओडिआई) क्रिकेटको  जितलाई स्मरण गरेका छन् । उनले आज ट्विट गर्दै त्यसलाई एउटा आफूले त्यसलाई अविष्मरणीय क्षणको रुपमा लिएको बताएका हुन् ।

‘हाम्रो पहिलो ओडिआई जितलाई सम्झिरहेको छु । दुई वर्षअघि आजकै दिन त्यो सम्भव भएको थियो’, जितको खुसियाली मनाएको तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘वाट अ गेम, वाट अ मोमेन्ट, मेनी मोर टु फलो !’

नेपालले आफ्नो पहिलो ओडिआई जित सन् २०१८ असस्ट ३ मा नेदरल्यान्ड्सविरुद्ध उसको घरेलु मैदानमै हासिल गरेको थियो । खेल निकै रोमाञ्चक र प्रतिस्पर्धामक भएको थियो । नेपालले १ रनको जित हासिल गरेको थियो ।


 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १०:४५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया