घुससहित समातिए राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना आठ लाख ९८ हजार घुससहित पक्राउ परेका छन् । नयाँगाउँ स्थित कार्यालयमा कार्यरत रानालाई घुस रकम लेनदेन गर्दै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ । केही घण्टाभित्रै घटनाको सबै विवरण सार्वजनिक गरिने कार्यालयले जनाएको छ । 

 

अख्तियारले सोमबार मात्रै बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको थियो ।
 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार १४:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया