गण्डकी प्रदेशमा थपिए ११ कोरोनाभाइरस संक्रमित

बिहीबार विहान आएको पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेशमा ११ जना कोरोनाभाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । गण्डकीका गोरखा, पूर्वी नवलपरासी, कास्की र पर्वतमा यी संक्रमित थपिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा ६, पूर्वी नवलपरासीमा ३, कास्की र पर्वतमा कम्तिमा १–१ जना संक्रमित थपिएका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ५ सय ६६ जना पुगेको छ ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार ९:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया