१५८ सशस्‍त्र प्रहरीमा कोरोना संक्रमण

सशस्त्र प्रहरी बलका १५८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् । 

सशस्त्र प्रहरी बल मुख्य कार्यालयका अनुसार अनुसार मुलुकका विभिन्‍न स्थानमा सक्रिय संक्रमितमध्ये काठमाडौंका १, बाराका २, झापाका १८, महोत्तरीका १, बाराका २ र ७० जना इलामका छन् ।

८८ जना सशस्त्र प्रहरी डिस्चार्ज भइसकेका छन् । कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १२:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया