नेपालमा थपिए ३ सय ७८ कोरोनाभाइरस संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ३ सय ७८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयको नियमित कोरोनाभाइरस बिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यो जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा शनिबार सम्मको परीक्षणअनुसार अब ७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । 

उनले पछिल्लो २४ घन्टामा ४ सय ९९ जना कोरोनाभाइरस संक्रमित निको भएर फर्किएको पनि बताएका छन् । योसँगै नेपालमा अहिलेसम्म १६ हजार ३ सय १३ जनाले कोरोनाभाइरसलाई जितेका छन् ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया