काठमाडौंमा थपिए ६२ कोरोनाभाइरस संक्रमित

पछिल्ला केही दिन यता उपत्यकामा दिनहुँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

काठमाडौंमा दैनिक कोरोनाभाइरस संक्रमित थपिए पनि नेपालका ७ जिल्ला अहिले कोरोनाभाइरस मुक्त छन् ।

काठमाडौंमा विभिन्न ल्याबमा गरिएको परीक्षणमा ६२ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया