कोरोनाका कारण भारतमा १९६ डाक्टरको निधन

भारतीय मेडिकल एसोसियसनका अनुसार कोरोनाभाइरसका कारण भारतमा १ सय ९६ चिकित्सकले ज्यान गुमाइसकेका छन् । यो संस्थाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे ध्यान दिन अनुरोध गर्दै पत्र पनि लेखेको छ ।

यो पत्रमा उनीहरुले चिकित्सकको स्वास्थ्यप्रति ध्यान दिनु पर्ने माग गरेका छन् ।

अहिलेसम्म १ सय ९६ चिकित्सकको निधन भएको र केही दर्जन चिकित्सक अहिले पनि संक्रमित भएको संस्थाले लेखेको चिठीमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १९:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया