डडेलधुरामा श्वासप्रस्वासमा समस्या भएकी महिलाको मृत्यु, कोरोना परीक्षण हुन बाँकी

श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल गएकी एक महिलाको मृत्यु भएको छ । उनको कोरोनाभाइरस परीक्षण हुन बाँकी छ । 

उनी समस्या भएपछि डडेल्धुरा अस्पताल पुगेकी थिइन् । त्यहाँबाट उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

डडेल्धुराको गन्यापधुरा–३ मा घर भएकी उनको कोरोनाभाइरस परीक्षण हुने भएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार ९:१२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया