पोखरामा कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचार गराइरहेका कोरोनाभाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका १९ का ६२ वर्षका पुरुषको कोरोनाभाइरसका कारण शनिबार राति निधन भएको हो । 

योसँगै नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । पोखरामा निधन भएका यी पुरुष १७ साउनमा अस्पताल भर्ना भएका थिए ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार ९:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया